Thursday, November 23, 2006

डालस यात्रा

आज म मेरो पुरानो साथी सुशीलको डालस स्थित कोठाबाट यो पोष्ट गर्दैछु। म तपाइँहरु समक्ष मेरो डालस यात्राको विवरण सुनाउन चाहन्थे वास्तवमा आज। मेरो जीवन आजसम्मको यात्राहरुमा शायद यो नै सबभन्दा अविस्मर्णनिय होला? त्यस्तो के भयो त यो यात्रामा? तर यो चाहिं म भोलीको अर्को पोष्टमा बताउनेछु। दुई दिन भयो नसुतेको, त्यसैले अहिलेलाई चाहिं गुड नाएट।

2 comments:

Anonymous said...

Mr. Marconi,
Don't do such kind of things.
What you think of yourself?
asshole

Ajaya said...

Good night Marconi