Saturday, December 09, 2006

बल्गरको विवाह?

पहिले पहिले आफ्नो विवाहको कुरा गर्न धेरै जसो केटीहरु लजाउँथे रे! अचेलका केटीहरु के गर्छन् थाह छैन मलाई। तर विवाहमा साथीहरुको अगाडी केटा नै चाहिं लजाएको त्यत्ति थाह छैन मलाई।

कुरा विवाहको होइन। हाम्रा एकजना बल्गर साथीले कार किनेछन् आज तर दिनभर च्याट गर्दा समेत यो कुरा नभनेर राती भएपछि मात्र message पठाएछन्। विवाहमा लजाएको जस्तो भयो रे ढकाल जी साथीहरुले भनेको!

सँगैका एकजना साथीले त ढकालजीलाई फोन गरेको हो राती , तर मैले फोन खोसेर कुरा मोडिदिएँ। बल्गको विषय कसले गुमाओस्, कि कसो ए साथी हो?

No comments: