आँसुको सागरमा पानी विना तड्पने माछो हो जीवन। ओरालोमा मात्र होइन, उकालोमा समेत बाछोले लखेट्ने मृग हो जीवन। चाहना असिमित छ, त्यसैले एउटा मृगतृष्णा हो जीवन।
Post a Comment
No comments:
Post a Comment